२७ असार २०८३, शनिबार

एमालेले जनकपुर र जीतपुरमा मेयर र उपमेयर छान्न सकेन

बैशाख १०, २०७९
एमालेले जनकपुर र जीतपुरमा मेयर र उपमेयर छान्न सकेन

नेकपा एमालेले उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म दुई उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउन सकेको छैन । 
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जनकपुर उपमहानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकामा मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाउन बाँकी रहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्