×

X
Nic Asia
Marvel
Khukuri

पाँचथर जिल्ला फुटबल सङ्घमा राई

पाँचथर | बैशाख १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पाँचथर जिल्ला फुटबल सङ्घको अध्यक्ष गणेशबहादुर राई निर्वाचित भएका छन् । फिदिममा आज सम्पन्न सङ्घको छैटौँ अधिवेशनमा अध्यक्षका प्रत्याशी विमलकुमार श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गर्दै राई अध्यक्ष निर्वाचित भएका हुन् । 

DHARA
LAxmi BAnk

सङ्घमा आबद्ध ११ फुटबल क्लबका प्रतिनिधिले निर्वाचनमा भाग लिएका थिए । अध्यक्ष पदमा राईले आठ मत प्राप्त गर्दा श्रेष्ठले तीन मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सङ्घको उपाध्यक्षमा शिवकुमार लावती, युन्छोकहाङ तुम्बापो र सागर नेम्वाङ विजयी भएका छन् । उपाध्यक्षमा टङ्क गुरुङ, चन्द्रराज आङदेम्बे र राजु तामाङ पराजित भए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

    यस्तै सदस्यहरूमा अनिल  थाम्सुहाङ, कमल लावती, कवीरमान तुम्बापो, जर्गबहादुर लावती, प्रेमराज चेम्जोङ, कुवेर आङदेम्बे, बालकुमार थापा मगर र श्याम गुरुङ तथा महिला सदस्यमा सम्झना राई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कार्यसमितिका पदावधि चार वर्षको हुने एन्फाको विधानमा व्यवस्था छ । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् ।  सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् । 'नेपालका अधिकारीसमक्ष आत्...

असोज १८, २०७९

अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । हिगुईनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । हिगुईनेले २०२२ को सिजनक...

असोज १९, २०७९

 सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सह आयोजकमा युक्रेन थपिएको छ । स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि गत वर्ष नै संयुक्त दाबीको घोषणा गरेको थियो । अब सह आयोजकमा युक्...

असोज १८, २०७९

भारतका फास्ट बलर जस्प्रित बुमराहले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् । ढाडको चोटको कारण बुमराहले विश्वकप गुमाउने भएका हुन् । बीसीसीआईले बुमराहले विश्वकप गुमाउने...

असोज १७, २०७९

 अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोनिसले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् । गत सेप्टेम्बरको सुरुआतमा बोकेको चोटको कारण स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने भएका हुन् । उनले ...

असोज १९, २०७९

भियतनाममा जारी एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधवार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको हो ।  थाइल्यान्डलाई जित दिलाउन...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x