०९ साउन २०८३, शनिबार
स्थानीय चुनाव

ललितपुर महानगरमा उम्मेदवारीका लागि १३ जनाले बुझे फारम

बैशाख ११, २०७९
ललितपुर महानगरमा उम्मेदवारीका लागि १३ जनाले बुझे फारम

ललितपुर महानगरपालिकामा उम्मेदवारी मनोनयनका लागि अहिलेसम्म १३ जनाले फारम बुझेका छन् ।

कांग्रेस र एकीकृत समाजवादीका वडाका उम्मेदवारदेखि महानगर प्रमुखमा उम्मेदवारी दिन लागेका स्वतन्त्र उम्मेदवारहरूसम्मले फारम लगेका छन् ।

ललितपुर महानगरका लागि जावलाखेलस्थित कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ ।

अहिले उम्मेदवारी दर्ताको काम धमाधम भइरहेको छ ।

स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुँदैछ । त्यसका लागि आज र भोलि उम्मेदवारी मनोनयन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्