०८ साउन २०८३, शुक्रबार

खार्किभमा युक्रेनी सेनाको हतियार भण्डारमा रुसको कब्जा (भिडियो)

बैशाख ११, २०७९
खार्किभमा युक्रेनी सेनाको हतियार भण्डारमा रुसको कब्जा (भिडियो)

रुसी सैनिकहरूले युक्रेनको खार्किभमा रहेको युक्रेनी सेनाको विशाल हतियार भण्डारमा नियन्त्रण कायम गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । 

सयौं हेक्टर भूमिमा फैलिएको उक्त भण्डारमा पश्चिमले दिएका तथा युक्रेनका आफ्नै हजारौं टन हतियारहरू रहेको जानकारी पनि मन्त्रालयले दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्