०२ साउन २०८३, शनिबार

काठमाडौंको मेयरमा लड्ने भएपछि केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

बैशाख ११, २०७९
काठमाडौंको मेयरमा लड्ने भएपछि केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

बागमती प्रदेश सभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । 

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन् । 

आइतवार प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् । उनी डोरमणि पौडेल मुख्यमन्त्री हुँदा भौतिक पूर्वाधार मन्त्री समेत बनेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्