२८ जेठ २०८३, बिहीबार

हेटौंडा उपमहानगरपालिकाको मेयरमा अयोध्याकुमार भट्टराईले दर्ता गराए उम्मेदवारी

बैशाख ११, २०७९
हेटौंडा उपमहानगरपालिकाको मेयरमा अयोध्याकुमार भट्टराईले दर्ता गराए उम्मेदवारी

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा अयोध्याकुमार भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । 

उन्नत लोकतन्त्र पार्टीको तर्फबाट उम्मेदवार उनी राष्ट्रिय दल नभएका कारण स्वतन्त्र हैसियतमा उम्मेदवार भएका हुन् । 
 
salt training

कमेन्ट गर्नुहोस्