२८ असार २०८३, आइतबार

विराटनगर महानगर-१० मा वडाध्यक्ष र सदस्यमा स्वतन्त्र उम्मेदवारी

बैशाख ११, २०७९
विराटनगर महानगर-१० मा वडाध्यक्ष र सदस्यमा स्वतन्त्र उम्मेदवारी

विराटनगर महानगरपालिका-१० को वडाध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वडा नम्बर १० को अध्यक्षमा माधव वाग्ले र सदस्यमा मोहन शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

वाग्ले गएको स्थानीय तहको निर्वाचनमा ८८५ मत ल्याएर विजयी भएका थिए ।

गत चुनावमा एमालेबाट विद्रोह गरेर स्वतन्त्रबाट चुनावमा उठेका थिए । उनले एमालेका अर्जुन गिरीलाई हराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्