०९ साउन २०८३, शनिबार

पोखरामा कांग्रेसबाट पर्‍यो बागी उम्मेदवारी

बैशाख ११, २०७९
पोखरामा कांग्रेसबाट पर्‍यो बागी उम्मेदवारी

पोखरा महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवारी परेको छ ।

गठबन्धनको भागबण्डामा पोखरा महानगर नेकपा एकीकृत समाजवादीको भागमा परेपछि कांग्रेसका क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी पोखरा – १४ का बासिन्दा हुन् ।

रुखमा भोट हाल्न नपाउने भएपछि बाध्य भएर मेयरमा उम्मेदवारी दिएको कार्कीले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्