०६ साउन २०८३, बुधबार

ललितपुर महानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारी

बैशाख ११, २०७९
ललितपुर महानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारी

ललितपुर महानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारी परेको छ । 

राष्ट्रिय जनमुक्ति पार्टीका सनिकपुर महर्जनले मेयरमा पहिलो उम्मेदवारी दिएका हुन् । 

उनी पार्टीका बागमती प्रदेश अध्यक्ष हुन् । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्