२४ जेठ २०८३, आइतबार

राप्रपाबाट बुटवलको मेयरमा मृगेन्द्र, उपमेयरमा २५ वर्षीया भगवतीको मनोनयन दर्ता

बैशाख १२, २०७९
राप्रपाबाट बुटवलको मेयरमा मृगेन्द्र, उपमेयरमा २५ वर्षीया भगवतीको मनोनयन दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बुटवल उपमहानगरपालिकाको मेयर मृगेन्द्र शेरचन र उपमेयरमा भगवती पाण्डेले उम्मेदवार दर्ता गरेका छन् ।

दुवै उम्मेदवारले बिहान साढे ११ बजे उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए । उपमेयरमा उम्मेदवारी दिएकी पाण्डे २५ वर्षीया छिन् ।

नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासीले पनि उम्मेदवारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्