81 shares
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौंका मेयर उम्मेदवार मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
श्रेष्ठ कलाकारसमेत हुन् ।