२३ असार २०८३, मंगलबार

एमालेबाट धनगढी उपमहानगरको मेयरमा चन्द र उपमेयरमा रानाद्वारा उम्मेदवारी दर्ता

बैशाख १२, २०७९
एमालेबाट धनगढी उपमहानगरको मेयरमा चन्द र उपमेयरमा रानाद्वारा उम्मेदवारी दर्ता

नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

बाजागाजासहित धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरिएको हो ।

चन्द एमाले एमालेका केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटीका पूर्व उपाध्यक्ष हुन् भने रानाथारु एमाले कैलालीकी नेत्री हुन् ।

salt training

कमेन्ट गर्नुहोस्