१० साउन २०८३, आइतबार

उपेन्द्र यादवका छोरा विराटनगर महानगरको उपमेयरमा उम्मेदवार

बैशाख १२, २०७९
उपेन्द्र यादवका छोरा विराटनगर महानगरको उपमेयरमा उम्मेदवार

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव विराटनगर महानगरपालिकाको उपमेयरका उम्मेदवार बनेका छन् ।

सत्तारुढ गठबन्धनबाट यादव उपमेयरको उम्मेदवार बनेका हुन् ।

उम्मेदवार यादव उपमेयरमा मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका नेता नागेश कोइराला मेयरका उम्मेदवार रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्