
ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसबाट चिरीबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयनको दोस्रो दिन सोमवार गठबन्धनको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । निवर्तमान मेयर उनलाई कांग्रेस फेरि दोहोर्याएको हो ।
भागबण्डाअनुसार उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ ।