
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा रीताकुमारी मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
लोसपाले उपमहानगर अध्यक्ष रहेका चौधरीलाई मेयरमा र मिश्रलाई पुनः उपमेयरका लागि टिकट दिएपछि उनीहरूले आज उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।