१० साउन २०८३, आइतबार

चिलिनीले गरे सन्यास घोषणा

बैशाख १३, २०७९
चिलिनीले गरे सन्यास घोषणा

इटालियन डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

३७ वर्षीय डिफेन्डर चिलिनीले आगामी जुनबाट सन्यास लिने घोषणा गरेका छन् ।

चिलिनीले वेम्बली स्टेडियममा हुने इटाली र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेलपछि सन्यास लिने बताएका हुन् ।

'वेम्बलीको खेलपछि राष्ट्रिय टिमका लागि गुड बाइ भन्छु,' चिलिनीले भनेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्