०६ साउन २०८३, बुधबार

लामो समयपछि फेसबूकमा देखिएकी समीक्षाले लेखिन्– 'तिम्रो लागि म हार्न सक्छु'

बैशाख १५, २०७९
लामो समयपछि फेसबूकमा देखिएकी समीक्षाले लेखिन्– 'तिम्रो लागि म हार्न सक्छु'
तस्वीर : समीक्षाको फेसबूक वालबाट

लामो समयदेखि सामाजिक सञ्जालबाट टाढा रहेकी गायिका समीक्षा अधिकारीले बिहीवार फेसबूकमार्फत प्रेमिल सन्देश व्यक्त गरेकी छिन् ।

आफ्नो प्रेमीलाई सम्बोधन गरेको भावमा उनले आफू दु:खमा पर्न र हार्न तयार रहेको उल्लेख गरेकी हुन् ।

'तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु । 
तिम्रो लागि आफैँलाई  दु:खमा पार्न सक्छु ।। 
तिम्रो जीतमा उत्सव मनाउने मान्छे हुँ म । 
त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।' समीक्षाले फेसबूकमा लेखेकी छिन् ।

हेर्नुहोस्, स्टाटस :

salt training

कमेन्ट गर्नुहोस्