२१ जेठ २०८३, बिहीबार

तथ्यांक विभागको प्रक्षेपण : यो वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धि

बैशाख १५, २०७९
तथ्यांक विभागको प्रक्षेपण : यो वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धि

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । 

बिहीवार विभागले पत्रकार सम्मेलन गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।  

कोभिड १९ को असर कम भएको र अबको तीन महिनामा त्यस्तो ठूलो असर नआउने भन्दै विभागले चालु आर्थिक वर्षमा ५.८४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्