२२ जेठ २०८३, शुक्रबार

निर्वाचन आयोगले भन्यो- उम्मेदवारको मनोनयन फिर्ता गराउन धम्की नदिनू

बैशाख १६, २०७९
निर्वाचन आयोगले भन्यो- उम्मेदवारको मनोनयन फिर्ता गराउन धम्की नदिनू

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ ।

शुक्रवार दिउँसो एक विज्ञप्ति जारी गरी आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यस्ता गतिविधि नगर्न सरोकारवालालाई आग्रह गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्