२१ जेठ २०८३, बिहीबार

स्थानीय चुनावमा ४ हजारको उम्मेदवारी फिर्ता

बैशाख १६, २०७९
स्थानीय चुनावमा ४ हजारको उम्मेदवारी फिर्ता

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करीब ४ हजारले फिर्ता लिएका छन् ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा शुक्रवार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । 

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करीब ४ हजारले फिर्ता लिएका जानकारी प्राप्त भएको बताए । सो प्रणालीमा शुक्रवार ७ बजेसम्मको विवरणअनुसार १ लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्