२३ असार २०८३, मंगलबार

सुशीला कार्कीविरुद्ध दर्ता महाअभियोगविरुद्धको रिट संवैधानिक इजलाशमा

कात्तिक २०, २०७४
सुशीला कार्कीविरुद्ध दर्ता महाअभियोगविरुद्धको रिट संवैधानिक इजलाशमा

काठमाडौं, २९ असार– सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले आज संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए।

सो महाअभियोगको प्रस्तावविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले रिट निवेदन दायर गर्नुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्