०८ साउन २०८३, शुक्रबार

कलम चिह्न बोकेर चुनावी अभियानमा बिना मगर

बैशाख १९, २०७९
कलम चिह्न बोकेर चुनावी अभियानमा बिना मगर

नेकपा (माओवादी केन्द्र)की नेतृ बिना मगर कमल चिह्न बोलेर चुनावी प्रचार अभियानमा होमिएकी छन् । 

पूर्व खानेपानी मन्त्रीसमेत रहेकी उनी कञ्चनपुरको पुनर्वास नगरपालिकाको घरदैलो अभियानमा खटिएकी हुन् । 

नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल भएको छ । जहाँ प्रमुखमा जीवन थापा र उपप्रमुखका उम्मेदवार धोके राना उम्मेदवार छन् । 

उनीहरूलाई जिताउन उनी घरदैलोमा खटिएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्