बैशाख २३, २०७९
तपाईंले कहिल्यै गाइ वा अन्य जनावरले पियानो बजाएको देख्नुभएको वा सुन्नुभएको छ ? सुन्नुभएको छैन भने यो भिडियोले तपाईंलाई अचम्ममा पार्न सक्छ । यस भिडियोमा गाईका केही बाच्छाबाच्छीहरूले पियानो ब...
प्रायः नदीमा चिसो पानी बग्दछ । तर कुनै कुनै नदीहरू फरक प्रकृतिका हुन्छन् । कतिपय नदीहरूमा चिसो पानी नबगेर तातो पानी बगिरहेका हुन्छन् ।
सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो कुरा हो । यहाँ एक यस्तो नदीको चर्चा गरिएको छ, जहाँ तातो पानी बग्छ । कोही मानिस वा जीव त्यहाँ झुक्किएर पनि पुगेमा बाँच्ने सम्भावना कम हुन्छ भनिन्छ ।
पेरुमा एक यस्तो नदी छ । जहाँ तातो पानी बग्दछ । यस नदिको खोज भूवैज्ञानिक आन्द्रे रूजोले सन् २०११ मा गरेका थिए ।
यस नदिको नाम मयानतुयाकू नदी हो । यस नदीको खोज निकै अचम्म तरिकाले भएको नदीको बारेमा बताउँदै भूवैज्ञानिक आन्द्रे रूजोले बताएका छन् ।
यो नदी करिब ७ किलोमिटर लामो रहेको छ । यसको गहिराइ १६ फिट छ भने चौडाइ ८० फिट रहेको बताइएको छ ।
यस नदीबारे वैज्ञानिकहरूले अझै सोध जारी रहेको बताइएका छन् ।
टेलिग्राफको एक रिपोर्टका अनुसार अमेजन जंगलको बीचमा रहेको यस नदीमा सोल्ट रिभर र हट रिभर नामको दुई नदीहरू मिसिन्छन् ।
यस नदीको पानी ९० डिग्री सेन्टीग्रेडभन्दा बढी हुने गरेको बताइको छ ।
रूजोले यस नदीको बारेमा ‘द बायलिंग रिभर ः एडभेन्चर एन्ड डिस्कभरी इन द अमेजन’ नामको पुस्तक समेत प्रकाशन गरेका छन् ।
तपाईंले कहिल्यै गाइ वा अन्य जनावरले पियानो बजाएको देख्नुभएको वा सुन्नुभएको छ ? सुन्नुभएको छैन भने यो भिडियोले तपाईंलाई अचम्ममा पार्न सक्छ । यस भिडियोमा गाईका केही बाच्छाबाच्छीहरूले पियानो ब...
पतिको हत्या कसरी गर्ने शीर्षकको ब्लग लेख्ने उपन्यासकार न्यान्सी क्राम्पटन ब्रोफी आफ्ना पतिको हत्या गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेकी छन् । ब्रोफीको मुद्दा कुनै जासूसी उपन्यासको कथा झैं लाग्छ । बीमाको रकम...
भारतको पञ्जाब राज्यमा एक कर्मचारीले घूस खाएको र त्यसलाई पचाउन उनलाई मुश्किल परेको भिडियो सार्वजनिक भएको छ । मोगा जिल्लाको चूहडचक गाउँमा विद्युत् प्राधिकरणका एक मिटर रीडरले एक परिवारसँग एक हजार भारु ...
संसारमा विचित्रका मानिसहरू भेटिन्छन् । जापानमा यस्तै एक विचित्रका मानिसलाई कुकुर बन्ने सोख छ । टोको नामक ती व्यक्ति कुकुर बनेका छन् र आफ्नो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् । यी व्यक्तिलाई बाल्यक...
कुनै जोखिममा फसेका आफ्नो बच्चालाई जीवन दिन आमाले के के गर्न सक्छिन् ? वा के समेत गर्छिन् ? यो भन्न निकै कठिन हुन्छ । यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जसले जोकोहीलाई भावुक नबनाउला भन्न सकिन्न ।&nb...
तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ । तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो । त्यहाँ सतीश कुमार नाम...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...