०५ साउन २०८३, मंगलबार

‘लौरो’ बोकेर घरदैलोमा अटेरी गनेस

बैशाख २०, २०७९
‘लौरो’ बोकेर घरदैलोमा अटेरी गनेस

पोखरा महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले चुनावी अभियानलाई तीव्र पारेका छन् । 

अटेरी अभियानका उनी चुनाव चिह्न ‘लौरो’ बोकेर चुनावी अभियान थालेका हुन् । 

‘बाआमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ नारासहित उनी अभियानमा होमिएका हुन् । उनीसँगै विभिन्न वडाका स्वतन्त्र उम्मेदवारहरू पनि सँगै घरदैलो गरिरहेका छन् । 

मंगलवार उनले वडा नं. ३ मा घरदैलो कार्यक्रम गरे । जहाँ वडाध्यक्षका उम्मेदवार महेश उदास (चुनाव चिह्न लौरो), वडा सदस्य पदमा पुन खड्की साइ (चुनाव चिह्न लौरो) र दिनेश उदास (चुनाव चिह्न गुलाबको फुल) लगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्