
कंगना रनावतको शो ‘अक अप’ यतिखेर चर्चामा छ ।
उक्त शोमा केही न केही हंगामा भइरहन्छ ।
अहिले यस शोकी कन्टेन्स्टेन्ट पूनम पाण्डे चर्चामा छिन् ।
शिवम शर्मा सबैको सामुन्य बाल्टीमा पानी लिएर नुहाउन थाल्छन् ।
त्यसपछि पूनम पाण्डे त्यहाँ पुग्छिन् । उनी शिवमसँगै नुहाउछिन् । उनले यी सब हर्कत आफ्ना फ्यानहरूका लागि गरेको त्यसबखत बताउँछिन् ।
अहिले पूनमको तस्वीर भाइरल भइरहेको छ । उनी ट्रोलरको निशानामा समेत परेकी छन् ।