२१ जेठ २०८३, बिहीबार

अधिकृत घुससहित पक्राउ

कात्तिक २०, २०७४
अधिकृत घुससहित पक्राउ

महोत्तरी, २९ असार - जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत नगिना रायलाई  रु ४० हजार घुस लिएको अभियोगमा  पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासको टोलीले आज  अपराह्न कार्यक्रम अधिकृत रायको कार्यकक्षमा छापा मारी रकम बरामद गरिएको आयोगले जनाएको छ ।  रायलाई थप अनुसन्धानका लागि सम्पर्क कार्यालय बर्दिवासमा ल्याइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्