
अहिले काठमाडौं उपत्यका प्रकृतिले सिँगारिएको छ ।
वसन्तयामलाई फूलैफूलको मौसम भनिने भएकाले पनि सडकका दायाँबायाँ फूलेका विभिन्न फूलले उस्तै सुन्दरता थपेको छ ।
धुलोधुवाँ, प्रदूषणले उराठलाग्दो बनेको शहरमा हरियाली फर्किएझैँ भएको छ । सडकका किनारमा फुलेका ‘ज्याकारान्डा’ फूलले काठमाडौंलाई हेर्नलायक बनाएको छ ।
हेरौँ केही तस्वीरहरू



