रौतहट, ३० असार - डिभीजन सहकारी कार्यालय रौतहटका अधिकांश कर्मचारी नियमित कामकाज ठप्प पारेर भ्रमणमा निस्केका छन् ।
सहकारी संस्थाको अवलोकन भ्रमण भन्दै कार्यालय प्रमुख गोपाल बरालसहित अधिकांस कर्मचारी जिल्लाबाहिर भ्रमणमा निस्केका हुन् ।
कार्यालय प्रमुख नहुँदा सेवाग्राहीको कामकाज भने प्रभावित भएको छखबर आजको नेपाल समाचारपत्रमा छ ।