०३ असार २०८३, बुधबार

नेपालगञ्जमा आगलागी, १६ लाखको क्षति

बैशाख २५, २०७९
नेपालगञ्जमा आगलागी, १६ लाखको क्षति

बाँकेको नेपालगञ्जस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका-८ टाँगा स्टेशन नजिक बस्ने ताबिस अन्सारीको निशा ईलेक्ट्रोनिक्स पसलमा विद्युतको तार सर्ट भई गएराति आगलागी भएको हो । 

प्रहरीका अनुसार पसल तथा सोही ठाउँ बस्न इमरान साहको जुत्ता पसलसमेत जलेर करीब १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्