११ साउन २०८३, सोमबार

राष्ट्रपतिले जारी गरिन् २ वटा अध्यादेश

बैशाख २५, २०७९
राष्ट्रपतिले जारी गरिन् २ वटा अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार दुई वटा अध्यादेश जारी गरेकी छन् । 

औषधि (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश उनले जारी गरेकी हुन् । 

मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्