०६ असार २०८३, शनिबार

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

बैशाख २६, २०७९
बढ्यो सुनको मूल्य, कति पुग्यो ?

सोमवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार यस्तो सुन प्रति तोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्