×

अमेरिकाको आकाशमा साँच्चै देखिएको हो यूएफओ ? [भिडियोसहित]

बैशाख २७, २०७९

संसारभर हरेक दिन एलियन र यूएफओ देखिएको दाबी गरिन्छ । ब्रह्माण्डमा एलियनहरू छन् कि छैनन् ? वैज्ञानिकहरू वर्षौंदेखि यस प्रश्नको जवाफ खोज्दै आएका छन् तर अहिलेसम्म कुनै सफलता पाउन सकेका छैनन् । 

Laxmi Bank

यसैबीच, अमेरिकाको आकाशमा एउटा रहस्यमय चम्किलो प्रकाश देखा परेको छ। यो घटना अमेरिकाको जर्जियाको हो । 


Advertisment

यो रहस्यमय प्रकाशको बारेमा मानिसहरूले विभिन्न दाबी गरेका छन् । 


Advertisment

हेर्दा, यो प्रकाश धेरै चम्किलो थियो र जेलीफिश जस्तो देखिन्थ्यो। सान एन्टोनियोको टेक्सास विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङका प्राध्यापक क्रिस कम्ब्सले यो रहस्यमय प्रकाशको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । भिडियोमा तपाईं देख्न सक्नुहुन्छ कि यो प्रकाशले पूरै आकाश चम्किरहेको छ।

क्रिस कम्ब्सले भने अन्तरिक्षमा जेलीफिसजस्तै देखिने प्रकाश यूएफओ नभएको बताए ।

यो स्पेसएक्स फाल्कन ९ रकेट थियो जुन केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो । यो क्यामेराबाट करिब ४०० किलोमिटरको दूरीमा थियो ।

केनेडी स्पेस सेन्टरबाट प्रत्येक वर्ष दर्जनौं रकेटहरू प्रक्षेपण गरिन्छ । तिनीहरूमध्ये केही छन्, जसले आकाशमा जनावर जस्तै आकारमा देखिन्छन् । भौतिकशास्त्र र सही समयको संयोजनका कारण आकाशमा यस्तो दृश्य देखिएको उनले बताए ।

फाल्कन ९ रकेट इन्जिनको नोजलबाट निस्किएको ग्यासले आकाशमा जेलीफिस जस्तो आकार सिर्जना गरेको कम्ब्सको भनाइ छ ।

असार ३०, २०७९

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ ।  बिहीवार भएको नास्टको ४५औँ प्राज्ञसभाले सातवटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेक...

भदौ १४, २०८०

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा प्रज्ञान रोभर घुम्दै गरेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रयान- ३ मार्फत पठाइएको उक्त रोभर आफ्ना लागि सुरक्षित स्थान खोज्दै घुमेको भिडियो इसरोले बुधवार स...

जेठ १७, २०८१

पर्वत– जिल्लाको एक विद्यालयका छ जना विद्यार्थीले ड्रोन बनाएका छन् । सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका ६ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन् ।  नमूना आवासीय मावि कक्ष...

जेठ ५, २०८१

 अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ ।  नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेक...

भदौ ६, २०८१

वर्षायाममा जताततै पानी र हरियाली देखिन्छ । यही कारणले गर्दा कतिपयको यो मनपर्ने सिजन हो पनि हो । तर, वर्षायाममा मानिसलाई लामखुट्टेले निकै नै सताउने गरेको हुन्छ । गर्मी शुरू हुनेबित्तिकै लामखुट्टेको आतंक बढ्...

असोज २०, २०७९

पृथ्वीमा रहेको हिमनदी पग्लिएपछि त्यसको मुनिबाट पानी बग्न थाल्छ । किनभने यहाँ गुरुत्वाकर्षण बल धेरै छ। हिमस्खलन भनेको हिमपहिरो आउनु हो।  मंगल ग्रहमा पनि हिमनदीहरू छन्, धेरै ठूला । तर, मंगल ग्रहको गुरुत्...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x