२७ असार २०८३, शनिबार

पोपास्नाया जित्नु रुसका लागि महत्त्वपूर्ण खुड्किलो

बैशाख २७, २०७९
पोपास्नाया जित्नु रुसका लागि महत्त्वपूर्ण खुड्किलो

डोनबास क्षेत्रमा रहेको पोपास्नायामा विजय प्राप्त गरेर रुसले निकै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । 

पोपास्नाया नियन्त्रणमा लिएपछि डोनबास क्षेत्रमा युक्रेनको शक्तिशाली प्रतिरक्षा भताभुंग भएको छ । 

रुसी सैनिकहरूले पोपास्नाया पूर्ण नियन्त्रणमा लिएको पुष्टि भइसकेको छ । 

अब रुसले एच–३२ राजमार्गमा रहेको बाखमुतमा आक्रमण गर्ने सम्भावना छ । एम–०३ राजमार्गलाई नियन्त्रणमा लिनका लागि बाखमुत महत्त्वपूर्ण गौंडो हो । दक्षिणबाट स्लाभयान्स्कतर्फ जाने मेन रूट यही हो । 
 

salt training

कमेन्ट गर्नुहोस्