×

NMB BANK
NIC ASIA

खाद्यसम्बन्धी चौसट्ठी मुद्दा

बैशाख २८, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य  ऐनविपरीत  खाद्यवस्तु  उत्पादन  तथा  बिक्रीवितरण गरिएको सम्बन्धी ६४ मुद्दा दायर गरेको छ ।

Muktinath Bank

विभागले नमुना परीक्षणबाट लेबल नभएका, म्याद नाघेका, न्यून गुणस्तर, दूषित र खाद्य  ऐनविपरीत  उत्पादन  तथा  बिक्रीवितरण  गरेको कसुरमा कारबाहीका लागि जिल्ला प्रशासन कार्यलयमा मुद्दा दायर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म दुई हजार ६७१ नमुना सङ्कलन गरेको थियो । ती नमुना परीक्षणबाट प्रतिकूल देखिएको अवस्थामा  मुद्दा  दायर  गरेको  हो  ।  


Advertisment
Nabil box
Kumari

विभागको  अनुसन्धानले सबैभन्दा धेरै दुग्धजन्य र प्रशोधित पानीमा कैफियत पाइएको हो ।

Vianet communication

विभागका  अनुसार  दूध  तथा  दुग्धजन्य  पदार्थमा १३, खाद्यान्न तथा दलहन १३ प्रशोधित पानी नौ, सस पाँच, चिया चार, दाना पदार्थ नौ, मसलाजन्य  खाद्य  पदार्थ  पाँच,  खाने  तेल  दुई,  मिठाई  एक,  मह  एक  र  अन्य  खाद्य  पदार्थका  दुईवटा मुद्दा दायर गरिएकोे हो ।

विभागका  प्रवक्ता  मोहनकृष्ण  महर्जनका  अनुसार उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने  उत्पादन  गर्ने  उद्योगलाई  खाद्य  ऐनअनुसार  कारबाही गर्न मुद्दा दायर गरिएको हो ।

तरकारी, फलफूलका ३२ नमुना प्रतिकूलविभिन्न मुलुकबाट आयात भएका फलफूल तथा तरकारीका ४० हजार नमुना परीक्षण गर्दा ३२ वटामा समस्या पाइएको छ ।

विभागले सातवटा नाकाबाट जीवनाशक विषादीको द्रुत परीक्षण गर्दा ३२ वटा नमुनामा प्रतिकूल पाइएको हो । विभागले  गत  कात्तिक  १  देखि  चैत  मसान्तसम्म सातवटा नाकामा आयातित फलफूल तथा  तरकारीका  नमुनाको  जीवनाशक  विषादी  अवशेष परीक्षण गरेको थियो ।

३२ वटा नमुनामा तोकिएको   भन्दा   बढी   मात्रामा   विषादीको   अवशेष  पाइएको  विभागले  जानकारी  दिएको  छ  ।  जुनार,  केरा,  चुकन्दर,  आलुलगायतका  तरकारीमा  प्रतिकूल  पाइएको  प्रवक्ता  महर्जनले  जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x