२१ असार २०८३, आइतबार

विल गेट्सलाई कोरोना संक्रमण

बैशाख २८, २०७९
विल गेट्सलाई कोरोना संक्रमण

माइक्रोसफ्टका को–फाउण्डर विल गेट्सलाई कोरोना संक्रमण भएको छ ।

मंगलवार गरिएको कोरोना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको विल गेट्सले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । 

उनले कोरोना संक्रमणपछि आफू आइसोलेसनमा रहेको समेत बताएका छन् ।

उनले आफूमा कोरोनाको हल्का लक्षण समेत देखिएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्