०८ असार २०८३, सोमबार

घट्यो सुनचाँदीको मूल्य

बैशाख २९, २०७९
घट्यो सुनचाँदीको मूल्य

 बुधवार सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ ।

मङ्गलवार प्रतितोला ९८ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधवार एक हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार पछिल्लो केही दिनयता सुनको  मूल्यमा  उतारचढाव  आइरहेको  छ  ।  मङ्गलवार प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ रहेको तेजावी सुनको मूल्य बुधवार घटेर ९६ हजार पाँच सय रुपैयाँ कारोवार भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्