०१ साउन २०८३, शुक्रबार

नेकपा बहुमतका संयोजक बास्तोला भालुवाङबाट पक्राउ

बैशाख २९, २०७९
नेकपा बहुमतका संयोजक बास्तोला भालुवाङबाट पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । 

पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीवार बिहान बास्तोलालाई दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको पार्टीका एक नेताले जानकारी दिए । 

बुधवार बुटवलमा बम विस्फोट गराएको आशंकामा प्रहरीले बास्तोलालाई पक्राउ गरेको बताइएको छ ।

बास्तोलाले भर्खरै नेत्रविक्रम चन्द 'विप्लव' छुट्टिएर नयाँ पार्टी (नेकपा) बहुमत बनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्