१० साउन २०८३, आइतबार

इन्टर मिलानले जित्यो कोपा इटालिया फुटबलको उपाधि

बैशाख २९, २०७९
इन्टर मिलानले जित्यो कोपा इटालिया फुटबलको उपाधि

इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ ।

फाइनलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।

इन्टरले २०११ पछि पहिलो पटक कोपा इटालिया जितेको हो ।

salt training

कमेन्ट गर्नुहोस्