०३ असार २०८३, बुधबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बैशाख २९, २०७९
बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बिहीवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार यस्तो सुन प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवार चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्