
बिहान ७ बजेदेखि शुरू हुने मतदानका लागि यतिखेर मतदानस्थलहरूमा तयारी भइरहेको छ ।
बिहानैदेखि मतदानस्थलहरूमा मतदाताहरू मतदानका लागि प्रतीक्षारत छन् ।
ललितपुरको आइडियल मोडल स्कुलमा लागेको लाइन लागेको छ ।
सो ठाउँमा ललितपुर महानगरपालिकाका मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले बिहान ७ बजे मतदान गर्दैछन् ।
