२४ जेठ २०८३, आइतबार

मतदान गर्न मतदाता बिहान ४ बजेदेखि नै लाइनमा

बैशाख ३०, २०७९
मतदान गर्न मतदाता बिहान ४ बजेदेखि नै लाइनमा
तस्वीर सौजन्य : सरोज पौडेल/लोकान्‍तर

संविधान जारी भएपछि आज दोस्रो पटक हुन लागिरहेको स्थानीय निर्वाचनमा मकवानपुरको हेटौंडामा मतदाता मतदान गर्न उत्साहित बनेका छन् ।

आज बिहान ७ बजेबाट शुरू भएको मतदान प्रक्रियामा मतदाताहरू बिहान ४ बजे नै गएर लाइनमा बसेका छन् ।

२०७४ सालमा सम्पन्न पहिलो स्थानीय तह निर्वाचनको ५ वर्षे कार्यकाल सकिएपछि संविधानअनुसार अर्को ५ वर्षे कार्यकालको लागि निर्वाचन हुन लागेको हो ।

हेटौंडामा १ लाख ४ हजार ४७३ जना मतदाता रहेका छन् । जसमा ५० हजार ७ सय २५ जना पुरुष,५३ हजार ७ सय ४५ महिला र ३ जना अन्य रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्