२६ असार २०८३, शुक्रबार

मतदान गर्दै सिर्जना सिंहले भनिन् : चुनाव जितेमा काठमाडौंको फोहोरको विशेष व्यवस्थापन गर्छु

बैशाख ३०, २०७९
मतदान गर्दै सिर्जना सिंहले भनिन् : चुनाव जितेमा काठमाडौंको फोहोरको विशेष व्यवस्थापन गर्छु

काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार रहेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले मतदान गरेकी छन् । 

उनले बिहान ८ बजे मतदान गरेकी हुन् ।

मतदान गरेसँगै उम्मेदवार सिंहले आफूले मेयर पदको निर्वाचन जितेमा काठमाडौं महानगरको फोहोर व्यवस्थापन गर्ने प्रतिक्रिया दिएकी छन् । 

उनले फोहोर व्यवस्थापनका लागि ‘क्विक रेस्पोन्स टिम’ निर्माण गरी काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्