१४ असार २०८३, आइतबार

विराटनगरमा एमालेबाट मेयरका उम्मेदवार थापाले गरे मतदान

बैशाख ३०, २०७९
विराटनगरमा एमालेबाट मेयरका उम्मेदवार थापाले गरे मतदान

विराटनगर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार सागर थापाले मतदान गरेका छन् । 

उनले सरस्वती मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

केहीबेर अघिमात्रै सत्ता गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार रहेका नागेश कोइरालाले पनि मतदान गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्