२८ जेठ २०८३, बिहीबार

काठमाडौं उपप्रमुखकी उम्मेदवार डंगोलले गरिन् मतदान

बैशाख ३०, २०७९
काठमाडौं उपप्रमुखकी उम्मेदवार डंगोलले गरिन् मतदान

काठमाडौं महानगरपालिका उपप्रमुख पदकी उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छन् । 

एमालेबाट उम्मेदवार बनेकी उनले काठमाडौं–२१, फसिगा लगनटोल मतदान केन्द्रबाट मतदान गरेकी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्