२१ जेठ २०८३, बिहीबार
स्थानीय चुनाव

निर्वाचन अपडेटः १० बजेसम्म १५ प्रतिशत मत खस्यो

बैशाख ३०, २०७९
निर्वाचन अपडेटः १० बजेसम्म १५ प्रतिशत मत खस्यो

स्थानीय तहका लागि आज भइरहेको मतदानमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म १५ प्रतिशतको हाराहारीमा मतदान भएको हो ।

'अहिले रिपोर्ट लिने काम जारी छ, १५ प्रतिशत मतदान भएको हुन सक्ने अनुमान गरिएको छ,' उनले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्