२३ जेठ २०८३, शनिबार

बझाङमा गठबन्धन र एमालेबीच झडपः मतपेटिका फुटाइयो, प्रहरीद्वारा हवाई फायर

बैशाख ३०, २०७९
बझाङमा गठबन्धन र एमालेबीच झडपः मतपेटिका फुटाइयो, प्रहरीद्वारा हवाई फायर

बझाङको जयपृथ्वी नगरपालिका–७ को मतदानस्थलमा सुनिपीपलचौर माविको मतदान केन्द्रमा झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा मतपेटिका फुटेको छ ।

स्थिति नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको थियो । अहिले पुनः मतदान सुचारु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्