२३ असार २०८३, मंगलबार

धनुषाको जनकनन्दिनी-१ अध्यक्षमा नेकपा एस विजयी

बैशाख ३१, २०७९
धनुषाको जनकनन्दिनी-१ अध्यक्षमा नेकपा एस विजयी

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

नेकपा एसका उम्मेदवार सन्तोष गोइत विजयी भएका हुन् । उक्त वडामा नेकपा एसको प्यानल नै विजयी भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्