२३ असार २०८३, मंगलबार

बेलबारीमा एमालेका राईको अग्रता कायमै, कांग्रेस पछिपछि

बैशाख ३१, २०७९
बेलबारीमा एमालेका राईको अग्रता कायमै, कांग्रेस पछिपछि

बेलबारी । मोरङको बेलबारी नगरपालिकाको प्रमुखमा  एमालेले शुरूवाती अग्रता कायम नै राखेको छ । 

एमालेका दिल प्रसाद (डिपि)राईले ७ सय ५३ मत ल्याएका छन् ।

कांग्रेसका महेन्द्र सुवेदीले ५ सय ३३ मत ल्याएर एमालेका राईलाई पच्छाई रहेका छन् ।

यस्तै माओवादीका नगेन्द्र खड्काले १६ मत ल्याएका छन् । 

५७ हजार २सय ९ मतदाता रहेको बेलबारीमा ४० हजार २ सय ५० मत खसेको थियो । ७०.३७ मत खसेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्