
मोरङको पथरी शनिश्चरे नगरपालिकामा कांग्रेसले शुरूवाती अग्रता लिएको छ ।
कांग्रेसका नगेन्द्र सुब्बाले ८४ मत प्राप्त गरेका छन् भने एमालेका मोहन प्रसाद तुमाफोले ६८ मत ल्याएका छन् ।
माओवादीका दिननाथ तिम्सिनाले १६ मत प्राप्त गरेका छन् ।
राप्रपाले १५ मत प्राप्त गरेका थिए कांग्रेसकी कविता पराजुलीले ७० मत प्राप्त गरेकी छिन् भने एमालेकी देवी माया काफ्लेले ५४ मत प्राप्त गरेकी छिन् ।
नेकपा एसकी बिन्दा देवी राईले ४० मत प्राप्त गरेकी छिन् ।