२२ जेठ २०८३, शुक्रबार

सिमकोट गाउँपालिकाको मतगणना शुरू

बैशाख ३१, २०७९
सिमकोट गाउँपालिकाको मतगणना शुरू

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाको मतगणना साँझ ६ बजेदेखि शुरू भएको छ । 

वडा नं १ देखि ८ सम्म रहेको सिमकोट गाउँपालिकामा शुक्रबार नै मतपेटिका पुगेको भए पनि दिउँसो ढिला गरी सर्वदलीय बैठक बसेर साँझदेखि मतगणना गर्ने कार्य सुरु भएको हो ।

सिमकोट गाउँपालिका वडा नं. १ बाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए । सिमकोट गाउँपालिकामा ५,३४७ मत खसेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्